नारायणी नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । चितवनस्थित नारायणी नदीमा बाढी आएको छ । शनिबार दिउँसो देवघाट जलमापन केन्द्रमा नदीको जलसतह खतरा तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणीमा पानीको बहाव अझै बढिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
