गुगलले ‘प्रोजेक्ट सनक्याचर’ अन्तर्गत अन्तरिक्षमा एआई चिपको पहिलो परीक्षण गर्ने
अल्फाबेटको गुगलले प्रोजेक्ट सनक्याचरअन्तर्गत पहिलो पटक अन्तरिक्षमा एआई चिप परीक्षण गर्ने भएको छ। कम्पनीले बिहीबार अर्को साता प्रोटोटाइप उपग्रह प्रक्षेपण गर्ने जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
