३५ करोड डलरभन्दा बढी क्रिप्टोकरेन्सी चोरी भएपछि बिटगेटले रोक्यो रकम झिक्ने सुविधा
क्रिप्टोकरेन्सी एक्सचेन्ज बिटगेटले ह्याकिङबाट करिब ३५ करोड १६ लाख डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएपछि ग्राहकलाई रकम झिक्न दिने सुविधा बन्द गरेको छ। कम्पनीले सबै प्रयोगकर्ताको रकम सुरक्षित रहेको जनाएको छ।
