रे-बान मेटा जेन ३ सार्वजनिकः पहिलेभन्दा लामो समयसम्म भिडियो रेकर्ड गर्न सकिने, नयाँ आकर्षक फ्रेम पनि उपलब्ध
मेटाले आफ्ना एआई पहिरनयोग्य उपकरणहरूको दायरा विस्तार गर्दै, ‘रे-बान मेटा जेन ३’ र ‘मेटा भिआर’ चस्माहरू सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
