सामसङ ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक
सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्बजनिक गरेको छ। वन यूआई ९ अपरेटिङ सिस्टमसहित आएको ग्यालेक्सी एस२६ सिरिजको यो पहिलो स्मार्टफोन हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
