पाल्पामा पहिरोको बितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता
पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
