इजिप्टमा पहिलो स्वदेशी औद्योगिक रोबोट विकास
इजिप्टले आफ्नो पहिलो स्वदेशी औद्योगिक रोबोट सार्वजनिक गरेको छ। व्यापार तथा उद्योग मन्त्रालयले बुधबार जनाएअनुसार, यो कदमले अत्याधुनिक उत्पादन क्षेत्रमा मुलुकको क्षमता विस्तार गर्ने दिशामा एउटा महत्वपूर्ण फड्को मारेको छ।
