SHARE
अर्थ-डबली · बिहीबार ८ असो २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक

चितवन / पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ ।