पृथ्वी राजमार्ग बन्द
जारी वर्षाका कारण पृथ्वी राजमार्ग बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले मौसमी प्रणालीमा आएको परिवर्तनका कारण केही दिन वर्षा जारी रहने अनुमान गरिएको भन्दै असोज ९ गतेसम्म राजमार्ग बन्द गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
