SHARE
काठमाण्डुपाटी · बिहीबार ८ असो २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

त्रिपुरेश्वर बस आगजनी प्रकरण : तत्काल छानबिन समिति गठन गर्न निर्देशन

काठमाण्डु– त्रिपुरेश्वर बस आगजनी प्रकरणको सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिइएको छ। संसदीय समितिले बिहीबार घटनाको वास्तविक कारण र त्यसबेलाको परिस्थितिबारे यथाशीघ्र छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी