SHARE
लोक पथ · बिहीबार ८ असो २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

एमाले सचिवालय बैठक सुरु : सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रीत

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको छ । जारी केन्द्रिय कमिटीको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ ।