SHARE
Kalo Pati · बिहीबार ८ असो २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

पालिकासँगको समन्वयमा विद्यालयमा बिदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह

काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेकोे छ । मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा आज र भोलि आवश्यकताअनुसार विद्यालय बिदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ ।