प्रहरी संगठनमाथि निराधार आक्रमणको निन्दा, खगेन्द्रले सत्ताको आडमा दादागिरी देखाएको टिप्पणी
काठमाडौं । सत्तारुढ रास्वपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र संगठनको नेतृत्वमाथि सार्वजनिक रूपमा निरन्तर अमर्यादित आरोप र दबाब सिर्जना गरेको भन्दै जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
