SHARE
Kalo Pati · मङगलबार ९ मंिर २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

एनपीएलबाहेकका प्रतियोगिताको टिकट बिक्रीका लागि बोलपत्र आह्वान

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेकका प्रतियोगिताको टिकट बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । क्यानले नेपालमा आयोजना हुने आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको दुई वर्षे विशेष टिकेटिङ अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।