SHARE
Kalo Pati · बिहीबार ८ असो २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

काठमाडौं । पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको जवाफ भएको जनाएको छ ।