बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे नाडा र भन्सार विभागबीच छलफल
काठमाडौँ / नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) र भन्सार विभागबीच हालै रसुवामा आएको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षति तथा व्यवसायीले भोग्नुपरेका समस्याका सम्बन्धमा छलफल भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
