SHARE
अर्थ-डबली · बिहीबार १६ असो २०८२ १२:५१ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले लगाए दसैँको टीका

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुनप्रसाद न्यौपाने र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाए ।