SHARE
अर्थ-डबली · बिहीबार १६ असो २०८२ ०४:०० PM · 1 मिनेट पढाइ

विजयादशमी : देखिन थाल्यो दुर्गा देवीको प्रसाद र आशीर्वाद थाप्नेको चहलपहल

काठमाडौँ / नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ