SHARE
अर्थ-डबली · बिहीबार १६ असो २०८२ ०४:०९ PM · 1 मिनेट पढाइ

शर्मा नेतृत्वको समितिले एनआरएनए एकताका लागि सुरु गर्यो वार्ता

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।