SHARE
Kalo Pati · बुधबार ७ असो २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

‘जेन्जी आन्दोलनका दोषीलाई कारबाही नभए शहीदकी आमाको आँसुले पोल्नेछ’ : राजीव खत्री

काठमाडौं । रास्वपाका सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन रु भन्ने कुरा सदनबाटै सङ्कल्प प्रस्ताव पारित गर्न माग गरे।