फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा विशेष छुट
गण्डकी / आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबईपोखरादुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
