SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

कर्णाली करिडोरको छारेभिरमा पहिरो, ठूला ढुङ्गा पन्छाउन सकस

हुम्ला / कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।