SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

आफू बसभित्रै बसेर चालकले किन लगाए गाडीमा आगो ?

काठमाडौँ / त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै बसेर गाडीमा आगो लगाउँदा घाइते भएका छन् ।