SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौँ / हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।