SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

आज एक अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ७० पैसा पर्ने, अन्य विदेशी मुद्रालाई कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।