SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ / हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।