SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

एसियाली राजमार्ग अन्तर्गत ओभरपास निर्माण सुस्त, बिर्तामोड खण्ड अस्तव्यस्त

झापा / एसियाली राजमार्गअन्तर्गत बिर्तामोड खण्डमा ओभरपास निर्माणको काम सुरु भएसँगै मुख्य सडक अस्तव्यस्त बनेको छ ।