SHARE
Kalo Pati · आइबार​ ४ असो २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

‘अर्थमन्त्रीको भारत भ्रमण निकै उपलब्धिपूर्ण रह्यो’ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण रहेको जनाएको छ । आइतबार पार्टी सचिवालय बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले अर्थमन्त्री वाग्लेले भारत भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेको जानकारी दिँदै भ्रमण उपलब्धिपूर्ण र राम्रो भएको बताए ।