SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौँ / काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् ।