SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

लाइसेन्स छपाइमा नयाँ व्यवस्था, प्रदेशले आफैँ छाप्न पाउने

काठमाडौँ / सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा लामो समयदेखि देखिँदै आएको समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।