SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद सिंह, संविधानमाथि प्रहार भएको दाबी

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन् ।