SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना बन्ने, राष्ट्रिय वाणिज्य बैंककाे अगुवाइमा कस-कसले गर्दैछ लगानी ?

काठमाडौँ / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २१ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने भएको छ।