SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

इसेवा रेमिट्यान्स सिधैँ इसेवा खातामा, ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान

काठमाडौँ / नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै अन्तै भए पनि आफन्तको नजिक अभियान सुरु गरेको छ।