SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

आमालाई गुमाएको पीडा गीतमा : भूपेशको ‘मेरी आमा’ सार्वजनिक

काठमाडौँ / गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको सम्झनामा तयार पारेको गीत मेरी आमा सार्वजनिक गरेका छन्।