SHARE
Kalo Pati · आइबार​ ४ असो २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ९ईडीएल भिआरएस० मार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइको काम सुरु गरेको छ ।