SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितका लागि नाडाद्वारा सहयाेग सामग्री हस्तान्तरण, विपद् कोषमा १० लाख सहयोग

काठमाडौँ / नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।