SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

विपद्पछिको पुनर्निर्माणमा पीपीपी र एकीकृत आवास विकासमा जोड

काठमाडौँ / विपद्पछिको दिगो पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिकनिजी साझेदारी (पीपीपी)मार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।