SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरु, काराभान र क्याम्पर भ्यान पनि थपिने

काठमाडौँ / पर्यटकलाइ घुमाउँदै बसमै पार्टीको मनोरंजन दिने लक्षसहित पार्टी बस नेपाल पुनः सञ्चालन (रिलन्च)मा आएको छ ।