SHARE
अर्थ-डबली · शनिबार ३ असो २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड

काठमाडौँ / नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभएको बताएका छन् ।