SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

संविधान जलाउने बालेनको प्रयास सफल हुन दिँदैनौँ : महेश बस्नेत

शनिबार भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।