SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताएका छन् ।