SHARE
अर्थ-डबली · शुक्रबार​ २ असो २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा गरेको छ।