SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

काम नगरी अलपत्र परेका सडक र पुलका २३४ ठेक्का तोडिँदै

रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गरी परिचालन पेश्की लिएर उक्त रकम अन्यत्रै लगानी गर्ने तर काम नगर्ने प्रवृत्तिको समेत अन्त्य हुने उनले उल्लेख गरे ।