SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०२:१० PM · 1 मिनेट पढाइ

फेसबुकमा ‘स्टाटस’ लेख्दै नदीमा हामफालेर दुई जना बेपत्ता

आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ ।