SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०२:४३ PM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले फिर्ता गरे गाडी

गाडी फिर्ता नगरेको भन्दै आलोचना खेपिरहेका तिमिल्सिनाले उक्त गाडी जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएका हुन् ।