SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०२:५७ PM · 1 मिनेट पढाइ

चाडपर्वमा कालोबजारी र ठगी नगर्न ललितपुर प्रशासनको आग्रह

कार्यालयले एक सूचना प्रकाशित गर्दै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्नेलगायत उपभोक्ता हित विपरीतका कार्य नगर्न सचेत गराएको हो ।