रसुवा बाढी प्रभावितका लागि निगमद्वारा ९८ लाख ३५ हजार सहयोग
काठमाडौँ / नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
