१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे
काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतका रूपमा पठाउन १३ जनाको नाम अघि बढाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
