SHARE
अर्थ-डबली · शुक्रबार​ २ असो २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

अलैँचीको मूल्य निरन्तर ओरालो, किसान चिन्तित

ताप्लेजुङ / भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ ।