SHARE
अर्थ-डबली · शुक्रबार​ २ असो २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई हजार २५ बढीले लिए अनुमति

हुम्ला / हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् ।